Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशभर सक्रिय कोरोना संक्रमितको सं‍ख्या ३४ मा झर्‍यो

    देशभर सक्रिय कोरोना संक्रमितको सं‍ख्या ३४ मा झर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३४ जना रहेका छन् ।

    यसअघि हिजो बिहिबार सक्रिय संक्रमितको संख्या ४१ रहेको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८८ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।



    त्यस्तै, सोही समयमा आठजना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार