Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामाको घोषणा गरेका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्।



    ‘प्रिय नेपाली समर्थकहरू… म एन्फाका वरिष्ठ उपाध्यक्ष र मेरो आफ्नै कारणका कारण जाँदैछु, पछिल्लो तीन हप्तादेखि उनको नाटकका कारण राजिनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार