Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपालका पूर्वप्रशिक्षक अलमुताइरी बने अफगानिस्तानको प्रशिक्षक

    नेपालका पूर्वप्रशिक्षक अलमुताइरी बने अफगानिस्तानको प्रशिक्षक

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 609
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अफगानिस्तान फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका छन्।

    अफगानी फुटबल फेडेरेसनले अब्दुल्लालाई नयाँ प्रशिक्षक नियुक्त गरेको बिहिबार जानकारी दिएको छ ।



    अफगानी फुटबल फेडेरेसनले अब्दुल्ला छिट्टै काबुल पुग्ने र सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ ।



    कुवेतका अब्दुला नेपालका लागि २०२१ देखि २०२२ सम्म १९ खेलमा प्रशिक्षक बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार