Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

    फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ ।

    पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन ।



    नेम्वाङमा अध्यक्षमा चयन भएपछि पनि अलमुताइरीले नेपाल फर्कन सकरात्मक रहेको बताएका छन् ।



    प्रशिक्षक अलमुताइरीले पनि शनिबार सामाजिक सञ्जालमा नेपाली टिमसँगको फोटो हाल्दै ‘अर्को लक्ष्य, विश्वकप २०२६ र एसियन कप २०२७ ’ लेखेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार