Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अमेरिकी प्रस्थान

    पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अमेरिकी प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि अमेरिकी प्रस्थान गरेकी छिन् ।

    श्रृङ्खला अमेरिकास्थित हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न हिजो अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।



    केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी गराएकी थिइन् ।



    श्रृङ्खलालाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्यहरुले बिदाई गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार