Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दुलही बनिन् पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा

    दुलही बनिन् पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा दुलही बनेकी छिन् ।

    आज खतिवडाले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् ।



    श्रृङ्खला खतिवडा र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।



    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार