Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यस्तो छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)

    यस्तो छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, ८ भाद्र २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका छन्।

    सोमबार आफू पक्षीय केन्द्रीय सदस्य र सांसदलाई काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्ट पुर्याएका नेपालले नयाँ पार्टीको प्रारम्भिक घोषणापत्र तयार गरेका हुन्।



    नेकपा एमालेबाट फुटेर नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपालले केन्द्रीय सदस्य र सांसदहरुलाई दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा पुर्याएका थिए । त्यसो त नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुको मन नभाडियोस भनेर रिसोर्टमा राखेको पनि बुझिएको छ।



    नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।

    हेर्नुहाेस् घाेषणापत्र :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार