Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बलिउड अभिनेता प्रकाश राजले आफ्नै श्रीमतीसँग पुन: दोस्रो बिहे गरे

    बलिउड अभिनेता प्रकाश राजले आफ्नै श्रीमतीसँग पुन: दोस्रो बिहे गरे

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता प्रकाशराजले आफ्नै पत्नीसँग पुन: दोस्रो बिहे गरेका छन् ।

    मंगलबार २४ अगष्टका दिन आफ्नो विवाहको ११ औं एनिभर्सरीको अवसर पारेर अभिनेता राजले आफ्नी पत्नी पोनी वर्मासँग दोस्रो पटक बिहे गरेका हुन् ।



    प्रकाशले सामाजिक संजालमा यसका केही तस्वीर शेयर गरेका छन् । एउटा फोटोमा प्रकाश घुँडाले बसेर पत्नीलाई औंठी लगाइदिँदै छन् भने अर्को फोटोमा उनले पत्नीलाई ओठमा किस गरेका छन् । प्रकाश उक्त दुई फोटोमा पत्नी र छोराछोरीसँग निकै खुसी देखिएका छन् ।



    प्राप्त जानकारीका अनुसार प्रकाशका छोरा वेदान्तले आफ्ना अभिभावकले बिहे गरेको हेर्न चाहेका कारण उनीहरुले ११ औं एनिभर्सरीको अवसरमा फेरि बिहे गरेको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार