Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रजनीकान्त अस्पताल भर्ना भएपछि ‘नोट’ लेख्दै पत्नी लताले गरिन् यस्तो खुलासा

    रजनीकान्त अस्पताल भर्ना भएपछि ‘नोट’ लेख्दै पत्नी लताले गरिन् यस्तो खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् ।

    उनकी पत्नी लताका अनुसार ७० वर्षीया रजनीकान्त बिहीबार राति नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएका हुन्।



    साथै, लताले आफ्नो पति एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास समेत व्यक्त गर्दै एक नोट सार्वजनिक गरेकी छिन्।



    रजनीकान्त अस्पताल भएपछि उनका फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालहरुमामा पोस्ट गरेका छन् ।

    स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका रजनीकान्त गत १८ जुनमा पनि अमेरिका गएर तीन हप्तापछि फर्किएका थिए ।

    उनले सन् २०१६ मा अमेरिकाकै मिर्गौलाको सफल प्रत्यारोपण समेत गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार