Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक, आमा अरुणाको ७७ बर्षको उमेरमा निधन

    बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक, आमा अरुणाको ७७ बर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अभिनेता अक्षयको आमा अरुणा भाटियाको आज ७७ बर्षको उमेरमा निधन भएको हो।

    उक्त घटनाबारे अभिनेता अक्षयले सामाजिक सञ्जालमा एक भावुक पोस्टका साथ जानकारी दिएका छन् ।



    उनले लेखेका छन्,’आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।



    मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’

    आफ्नी आमासँग निकै नजिक रहेका अभिनेता अक्षय यो घटनाले निकै शोकमा छन् ।

     

    View this post on Instagram

     

    A post shared by Akshay Kumar (@akshaykumar)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार