Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक, तारा सुतरियासँग देखियो यस्तो रोमान्स (भिडियो)

    सुनील सेठ्ठीका छोरा आहानको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक, तारा सुतरियासँग देखियो यस्तो रोमान्स (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सुनील सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर सार्वजनिक भएको छ ।

    बुधबार सार्वजनिक भएको उक्त भिडियो पौने तीन मिनेट लामो रहेको छ । ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएको देखाइएको छ।



    ३ डिसेम्बरमा प्रदर्शन हुने फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको थियो ।



    मिलन लुथरिया निर्देशित फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार