Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु

    स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ भाद्र २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    कैलाली – स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइली रहेका छन्।

    प्रहरीका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका गम्भीर समस्या आएपछि राति धनगढीकै निसर्ग अस्पताल लगिएको थियो। त्यहीँ उनको ज्यान गएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार