Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर, अर्थमन्त्रीमा साह र कृषिमन्त्रीमा यादव

    प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर, अर्थमन्त्रीमा साह र कृषिमन्त्रीमा यादव

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले दुई जना मन्त्रीलाई हेरफेर गरेका छन् ।

    अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।



    उनीहरु दुवैजना जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कारण भने खुलाइएको छैन् ।



    मुख्यमन्त्री राउतले पार्टीको आन्तरिक मामिलाले गर्दा आफ्नो हिसाबले जिम्मेवारी हेरफेर गरेको  बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार