Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

    प्रदेश २ को प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जनपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ ।

    आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।



    प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।



    यस्तै, प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार