Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गर्भवती भएको हल्ला चलेकी सोनम कपूरले जिम वर्कआउटपछि देखाइन् एब्स (तस्वीरहरु)

    गर्भवती भएको हल्ला चलेकी सोनम कपूरले जिम वर्कआउटपछि देखाइन् एब्स (तस्वीरहरु)

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री सोनम कपूर केही समयअघिमात्र मुम्बाई फर्किएकी छिन्। हालै बहिनी रिया कपूरको विवाहमा सोनमा पारिवारीक पहिरनमा देखिएकी थिइन्।

    अघिल्लो महिना सोनम जब लण्डनबाट मुम्बई आएकी थिइन् त्यसबेला ड्रेसका कारण सामाजिक सञ्जालमा उनी गर्भवती रहेको अफवाह फैलाइएको थियो। त्यसपछि सोनमले आफ्नो पिरियडको अघिल्लो दिन जिञ्जर टी पिइरहेको फोटो शेयर गर्दै उक्त हल्लाको जवाफ फर्काएकी थिइन्।



    हाल उनले इन्स्टाग्राममा जि वर्कआउटको एक भिडियो शेयर गरेकी छिन्। उक्त भिडियोमा उनी स्पोर्ट्स ब्रा र लेगिन्समा नजर आएकी छिन्। उनी आफ्नो भिजेको सर्ट माथि उठाएर ऐना हर्दै भिडियो बनाइरहेकी छिन्। जसमा उनको टोड एब्स र फिगर देखिएको छ।



    सो भिडियो हेरेर प्रशंसकहरुले उनको फिगर र फिटनेशको तारिफ गरेका छन्। यसअघि सोनमले इन्स्टाग्राममा आनन्द आहूजासँग फोटो शेयर गरेकी थिइन्। सोनमले हालै मात्र फिल्म ‘बाइण्ड’ को शुटिङ सकेकी छिन्। पछिल्लोपटक २०१९ मा हलमा उनको ‘फ्याक्टर’ फिल्म रिलिज भएको थियो।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार