Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जाजरकोटमा घरमाथि पहिरो खस्यो, बाबु-आमा घाइते, छोरा प्रचण्डको मृत्यु

    जाजरकोटमा घरमाथि पहिरो खस्यो, बाबु-आमा घाइते, छोरा प्रचण्डको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जाजरकोट । गएरातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिराबाट एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ ।

    बिहान ३ः०० बजे पहिरासहित आएको ढुङगाले ४६ वर्षीय गोरखबहादुर खड्का र उनकी ३५ वर्षीया श्रीमती शिला खड्का घाइते भएका छन् ।



    उनका १० वर्षीय छोरा प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार दल्लीस्थित स्वास्थ्य संस्थामा भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार