Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रेल्वे कम्पनीका कर्मचारी हटाइए, आफूखुशी हाजिर नगर्न निर्देशन

    रेल्वे कम्पनीका कर्मचारी हटाइए, आफूखुशी हाजिर नगर्न निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम। नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ ।

    कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका छन्।



    कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ ।



    कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार