Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रदेश २ सरकारद्वारा जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

    प्रदेश २ सरकारद्वारा जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.6K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश नम्वर २ सरकारले जनलोकपाल आयोगमा पदाधिकारी नियुक्त गरेका छन् । आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ ।

    त्यसैगरि प्रदेश सरकारले आयोगको सदस्यहरुमा जनकपुरका पुर्व जिविसका वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोतरी गोनरपुरकी शोभा कुमारी महतोलाई चयन गरेको छ ।



    तीनैजनालाई प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्ती पत्र प्रदान गरेका छन् । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिती रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार