Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शिखर धवन दम्पत्तिद्वारा सम्बन्धविच्छेदको घोषणा

    शिखर धवन दम्पत्तिद्वारा सम्बन्धविच्छेदको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेका छन् ।

    सोमबार धवन पत्नी आयशाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यसको खुलासा गरेकी हुन् । सम्बन्धविच्छेद भन्दा अगाडि नै यी दुईले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरिसकेका थिए ।



    सन् २०१२को अक्टोबर महिनामा बिहे गरेका यी दुईको १ छोरा छन् ।



    धवनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । आयशा मुखर्जी किक बक्सिङ खेलाडी हुन् ।

     

    View this post on Instagram

     

    A post shared by Aesha Mukerji (@apwithaesha)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार