Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीमतीले छिमेकीकाे लुगा फिर्ता गर्न नमानेपछि श्रीमानले दिए डिभोर्स

    श्रीमतीले छिमेकीकाे लुगा फिर्ता गर्न नमानेपछि श्रीमानले दिए डिभोर्स

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । इजिप्टका एक श्रीमानले छिमेकीकाे लुगा फिर्ता गर्न नमानेपछि आफ्नै श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

    प्राप्त समाचार अनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन घुम्न निस्किदा छिमेकीकाे लुगा मागेकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग रिसाएका थिए।



    आफ्नो लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कुट्ने धम्की समेत दिएकी थिइन् । लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन् ।



    श्रीमतीलाई छिमेकीकाे लुगा फिर्ता गर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदकाे निर्णयमा पुगेकाे श्रीमानको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार