Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, २१ जनाको मृत्यु

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, २१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५९४ जनाको पीसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ को एन्टिजेन परीक्षणमा १८५ जना गरी १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७५ हजार ५४८ जना पुगेको छ ।



    जसमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा र १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार