Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जापानको समुद्रमा चीनले पनडुब्बी जहाज पठाएर घुसपेठ गर्यो

    जापानको समुद्रमा चीनले पनडुब्बी जहाज पठाएर घुसपेठ गर्यो

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जापानले पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको आरोप लगाएको छ ।

    जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको गतिबिधि पत्ता लगाउने क्रममा चीनमाथि शंका गरेको हो ।



    ‘चिनियाँ जहाजहरु नियमित जापानी क्षेत्रमा गुज्रिरहेका छन् । पनडुब्बी घुसपैठ एक सामान्य घटना होइन।’ जापानले आरोप लगाएको छ ।



    पनडुब्बी जहाजको गतिको निगरानीक लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ।

    चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशहरुबीच सीमा विवाद चल्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार