Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • माओवादी स्थायी समिति बैठक बस्दै, एजेण्डा के ?

    माओवादी स्थायी समिति बैठक बस्दै, एजेण्डा के ?

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

    बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको केन्द्रीय सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको सदन अवरोध र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुनेछ।



    गत बुधबारदेखि सुरु भएको संसदमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार