Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काबुल विमानस्थलको जिम्मेवारी नलिने कतारको घोषणा

    काबुल विमानस्थलको जिम्मेवारी नलिने कतारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौताविना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

    त्यहाका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालनबारे जिम्मेवारी नलिने घोषणा गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार