Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दसैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडादर (सूचीसहित)

    दसैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडादर (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । यातायात व्यवस्था विभागले आगामी असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

    बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग छलफल गरेर विभागले चाडपर्व (दशैं-तिहार)उपत्यकाबाट बाहिरिने यात्रुहरुलाई मध्यनजर टिकट बुकिङ खुलाउन लागेको हो ।



    विभागको यस निर्णयपछि अन्तर प्रदेशमा संचालन हुने सार्वजनिक यातायातमा भने भाडादर समायोजन गरिएको छ।



    यस्तो छ भाडा दर:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार