Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • किन दिए समाज कल्याण परिषद्का पदाधिकारीहरुले सामूहिक राजीनामा ?

    किन दिए समाज कल्याण परिषद्का पदाधिकारीहरुले सामूहिक राजीनामा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । समाज कल्याण परिषद्का सम्पूर्ण पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

    परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएको सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।



    सचिव खातीका अनुसार परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको हो । यसबारे थप जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको खातीले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार