Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने खिमबहादुर सेनाको नियन्त्रणमा

    नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने खिमबहादुर सेनाको नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज चोर्न खोज्ने एक जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

    शुक्रबार बिहान संङ्ग्रहालय अवलोकन गर्न आएका खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।



    उनका अनुसार श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई पक्राउ गरेर सेनाले थप अनुसन्धान गरिरहेको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार