Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ३ र ५ वर्षका छोराहरुको हत्या गरेर आमाले गरिन् आत्महत्या

    ३ र ५ वर्षका छोराहरुको हत्या गरेर आमाले गरिन् आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 3.2K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ फुलगामा टोलमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

    प्रहरीको प्ररम्भिक अनुसन्धानमा गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको देखिएको छ । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।



    घटनाका बारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार