Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

    मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 4K
    SHARES

    काठमाडौं । मुगुमा बुधबार दिउँसो एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

    जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का २६ वर्षीय अनिल बुढाले पौने ३ बजेतिर आत्महत्या गरेका हुन् ।



    उनले छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।



    मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार