Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कारागारभित्रै कैदी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला

    कारागारभित्रै कैदी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एकजना कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

    जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।



    बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायका अनुसार मृतक गुप्ता ३ वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।



    घटनाबारे मृतकका परिवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार