Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जम्मू-कश्मीरको पुञ्चमा मुठभेड: ५ भारतीय सैनिकको मृत्यु, थुप्रै घाइते

    जम्मू-कश्मीरको पुञ्चमा मुठभेड: ५ भारतीय सैनिकको मृत्यु, थुप्रै घाइते

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 3.6K
    SHARES

    एजेन्सी । भारतको जम्मु कस्मिर क्षेत्रमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ ।

    इन्डिया टुडेका अनुसार सोमबार जम्मु कास्मिरको पोन्च क्षेत्रमा विद्रोही र सेनाबिचको मुठभेटमा एक अफिसरसहित पाँच सैनिकको मृत्यु भएको हो।



    मुठभेटको क्रममा अन्य केही सैनिक घाइते भएका र घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको बताइएको छ। सो क्षेत्रमा ठूलो संख्यामा विद्रोही सदस्य उपस्थित भएको र दुवै पक्षबिच फायरिङ जारी रहेको बताइएको छ। नियन्त्रणका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको इन्डिया टुडेले जनाएको छ।



    भारतीय सेनाले बुधबारदेखि विद्रोहीविरुद्धको सैन्य अपरेसन सुरु गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार