Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जम्मू कश्मीरको मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

    जम्मू कश्मीरको मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 822
    SHARES

    एजेन्सी । भारतस्थित जम्मू कश्मीरमा नयाँ वर्षका दिन श्रद्धालुको भीडका कारण भगदौडमा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

    समाचार एजेन्सी एएनआईका अनुसार, यो दुर्घटना त्रिकुटा पहाडस्थित माता वैष्णो देवी मन्दिरको गृर्भगृहको बाहिर भएको हो ।



    जम्मूकश्मीरको डीजीपी दिलबाग सिंहका अनुसार कटरास्थित देवी मन्दिर परिसरमा १२ जनाको मृत्यु भएको हो र कयौं मानिस घाइते भएका छन्।



    यो दुर्घटना विहान २ बजेर ४५ मिनेटमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार