Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

    सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ  ।

    पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।



    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।



    भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार