Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशको राजीनामा माग्नुभन्दा महाभियोग लगाउनु संवैधानिक: रामनारायण बिडारी (भिडियो)

    प्रधानन्यायाधीशको राजीनामा माग्नुभन्दा महाभियोग लगाउनु संवैधानिक: रामनारायण बिडारी (भिडियो)

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधारहरु रहेको दाबी गरेका छन्।

    मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका बिडारीले तर, माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नगरेको बताए ।



    कार्यक्रममा बिडारीले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको बताए । उनले भने, ‘प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्वप्रधानन्यायाधीशहरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त इजलास बहिष्कार हुनु बिडम्बना हो।’



    बिडारीले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने बताए।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार