Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • च्यातिएको ब्रा लगाएकी ज्याकलिनको फोटो भाइरल, युजर्सले सोधे– ‘यसको सबै ब्रा किन च्यातिन्छन्?’

    च्यातिएको ब्रा लगाएकी ज्याकलिनको फोटो भाइरल, युजर्सले सोधे– ‘यसको सबै ब्रा किन च्यातिन्छन्?’

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका केही नयाँ तस्विरहरु इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । यी तस्विरहरूमा ज्याकलिन फर्नान्डिजले च्यातिएको ब्रा लगाएकी छिन् ।

    यी तस्विरलाई लिएर ज्याकलिन फर्नान्डेजलाई निकै ट्रोल गरिएको छ । अभिनेत्रीले सेतो रंगको स्पोर्ट्स ब्रा लगाएकी छिन् र उनले निकै उत्तेजक पोजहरु पनि दिएकी छिन्।



    ज्याकलिनको ब्राको स्ट्राइप च्यातिएको देखिन्छ। केही घण्टामा ज्याकलिन फर्नान्डिजको यो पोस्टलाई करिब ९ लाख मानिसले लाइक गरेका छन् तर यी तस्विरका कारण अभिनेत्रीलाई पनि निकै ट्रोल गरिएको छ ।



    उनको तस्बिरमा एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘उनको लुगा च्यातिएको छ।’ अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘यसको हरेक ब्रा किन च्यातिएको छ ?’

    धेरै प्रयोगकर्ताहरूले ज्याकलिनलाई उनको ब्रा र उनको हाउभाललाई लिएर ट्रोल गरेका छन्। कामको कुरा गर्ने हो भने उनले पछिल्लो पटक यामी गौतमसँग फिल्म ‘भूत पुलिस’ मा काम गरेकी थिइन्।

    उनका धेरै चलचित्र आगामी दिनमा रिलिज हुने पर्खाइमा छन्। ‘बच्चन पाण्डे’, ‘अटैक’, ‘विक्रान्त रोना’, ‘सर्कस’ र ‘राम सेतु’ मा पनि उनी देखिनेछिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार