Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आफूबारे ‘कू’प्रचार भएको भन्दै भीम रावलको आपत्ति

    आफूबारे ‘कू’प्रचार भएको भन्दै भीम रावलको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालका उपाध्यक्ष भीम रावलले आफ्नोबारे झुटो समाचार सम्प्रेषण गरेको भन्दै त्यसको खण्डन गरेका छन्।

    उपाध्यक्ष रावलले आज एक अनलाइनमा प्रकाशित समाचारको सन्दर्भमा सामाजिक संजाल ट्वीटरमार्फत् खण्डन गर्दै उक्त समाचारमा सत्यता नभएको प्रष्ट पारेका छन्। साथै, उनले समाचार लेख्नु अघि आफूलाई सोधेको भए सत्यता बताउने उल्लेख गरेका छन्।



    उक्त अनलाइनले एमाले उपाध्यक्ष रावललाई अध्यक्ष पार्टी अध्यक्ष ओलीले कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्दै समाचार सम्प्रेषण गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार