Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शाहरुख खानको आलिशान बंगला ‘मन्नत’को असली नाम के हो ? कहिले कतिमा किनेका थिए ?

    शाहरुख खानको आलिशान बंगला ‘मन्नत’को असली नाम के हो ? कहिले कतिमा किनेका थिए ?

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । आजकल बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नत निकै चर्चामा रहेको छ। शनिबार शाहरुखका छोरा आर्यन खान जेलबाट रिहा हुँदै मन्नत फर्किएका छन्।

    शाहरुखले छोराको स्वागतका लागि बंगलालाई सजाएका थिए। यसकारण मन्नत अहिले चर्चाको विषय बनिरहेको छ। तर तपाईलाई थाहा छ शाहरु–गौरीका मन्नतको असली नाम के हो ?
    मुम्बई सितारोको आलीान बंगलामा मन्नत पनि समावेश छ। मुम्बईको यसलाई आइकोनिक प्लेस पनि भनिन्छ। शाहरुखका समर्थकहरु मन्नत आएपछि फोटोहरु पनि क्लिक गर्छन्। सन् १९९७ मा फिल्म ‘यस बोस’ को शुटिङका बेला शाहरुखले पहिलोपटक मन्नतलाई देखेका थिए।



    त्यसैबेला उनले यो बंगलालाई किन्ने सोच बनाएका थिए। त्यसबेला मन्नतमा गुजराती व्यापारी नरीमन दुबास बस्दथे। त्यसबेला मन्नतको नाम भिल्ला भिएन्ना थियो।



    २००१ मा शाहरुख र बंगलाकाक मालिकबीच भेट भएको थियो। उनले बाई खोर्सेद भानु सञ्जना ट्रष्ट यो बंगला किनेका थिए। समाचारका अनुसार उनले यो बंगला त्यसबेला १३ करोड ३२ लाख भारुमा किनेका थिए। आज यसको मूल्य २ सय करोड आसपास छ।

    शाहरुखले बंगला किनेकाके ४ वर्षसम्म यो भिल्ला भिएन्ना नाममा दर्ता थियो। २००५ मा यसको आधिकारिक नाम मन्नत राखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार