Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शाहरुख खानले गरे ‘जवान’को नयाँ पोस्टर सार्वजनिक

    शाहरुख खानले गरे ‘जवान’को नयाँ पोस्टर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 741
    SHARES

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।

    फिल्म रिलिज हुन एक महिना बाँकी हुँदा सोमबार शाहरुखले सामाजिक सञ्जालमार्फत ‘जवान’को नयाँ पोस्टर सार्वजनिक गरेका हुन् ।



    एटली निर्देशित यो फिल्म सेप्टेम्बर ७ मा विश्वव्यापी रिलिज हुँदैछ ।



    रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जवान’मा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् ।

    फिल्म हिन्दीका साथै तेलुगू र तमिल भाषामा पनि रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार