Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अभिनेता शाहरुखको फिल्म ‘जवान’ मा दीपिकाको इन्ट्री

    अभिनेता शाहरुखको फिल्म ‘जवान’ मा दीपिकाको इन्ट्री

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 525
    SHARES

    एजेन्सी । ‘पठान’ सुपरहिट भएसँगै अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘जवान’ मा दीपिका पादुकोण पनि देखिने भएकी छन् ।

    फिल्मको मुख्य भूमिकामा नभएर उनी केमियामा देखिन लागेकी हुन् ।



    ‘जवान’ को टिमले अब अप्रिल महिनामा १० दिनसम्म २ वटा गीतको छायांकन गर्नेछ । जवानको पहिलो गीत अप्रिलको पहिलो हप्तामा मुम्बईमा सुट गर्नेछन् ।



    पहिलो गीतको छायांकन सकिएपछि शाहरुख अप्रिलको दोस्रो सातामै दोस्रो गीतको सुटिङ थाल्ने बताइएको छ।

    मिडिया रिपोर्टका अनुसार दीपिका पादुकोण पनि यस गीतका लागि शाहरुख खानसँग जोडिने भएकी छन्।

    २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा अभिनेता संजय दत्तको पनि केमियो भूमिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार