Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • के अभित्रेनी दीपिका पादुकोण गर्भवती भएकी हुन् ?

    के अभित्रेनी दीपिका पादुकोण गर्भवती भएकी हुन् ?

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण गर्भवती भएको समाचार सार्वजनिक भएको छ ।

    पछिल्लो समय दीपावलीलाई लक्षित गर्दै रिलिजको तयारीमा रहेको बलिउड फिल्म ‘सूर्यवंशी’ को प्रमोसनका क्रममा यस कुरा बाहिर आएको हो । तर, यसबारे दीपिकाले भने कुनै प्रतिक्रिया दिएकी छैनन्।



    ‘सूर्यवंशी’ को प्रमोसनका क्रममा निर्देशक रोहित शेट्टीले रणवीर सिंह पिता बन्दैछन् भनेका थिए । त्यसपश्चात रणवीर पत्नी दीपिका गर्भवती भएको सबैले सहजै अनुमान लगाएका थिए ।



    रोहितले भनेको यो कुराले यतिबेला बी-टाउनमा राम्रै चर्चा पाइरहेको छ । रणवीरले अभिनेत्री दीपिकासँग सन् २०१८ मा विवाह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार