Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिकिनीमा सैलुन छिरेकी वाणी कपूरले मच्चाइन् इन्टरनेटमा त्रास

    बिकिनीमा सैलुन छिरेकी वाणी कपूरले मच्चाइन् इन्टरनेटमा त्रास

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री वाणी कपूरले आफ्ना सुन्दर तस्विर र भिडियोले इन्टरनेटमा त्रास सिर्जना गरिरहेकी छिन् ।

    विगतमा उनको बिकिनी लुकले सामाजिक सञ्जालमा चर्चा पाइरहेको थियो । यसै क्रममा अहिले एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी सैलुनमा बिकिनी लुकमा देखिएकी छिन् ।



    उनी सैलुनमा बिकिनी स्टाइलको टप लगाएर कपाल काटिरहेकी छिन् । भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निकै हास्यास्पद कमेन्ट गरिरहेका छन् ।



    कसैले भनिरहेका छन् वाणीको कपाल काट्नेको मुटु छिटो धड्किरहेको हुनुपर्छ । कसैले उनको कपालको तारिफ गरिरहेका छन् । कसैले उनलाई इन्डस्ट्रीकी सबैभन्दा हट अभिनेत्री भनेका छन् ।

     

    View this post on Instagram

     

    A post shared by Filmfare (@filmfare)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार