Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बिहेपछि झनै बोल्ड भइन् कट्रिना, बिकिनी लगाउँदा मच्चियो तहल्का

    बिहेपछि झनै बोल्ड भइन् कट्रिना, बिकिनी लगाउँदा मच्चियो तहल्का

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । बलिउड नायिका कट्रिना कैफ विक्की कौशलसँगको बिहेपछि झनै बोल्ड देखिएकी छन्।

    विवाहको केहीसमयपछि काममा फर्किएकी उनी माल्दिभ्समा एउटा ब्राण्डको सुटिङमा ब्यस्त छिन्, जसका तस्विरहरु उनले सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । तस्विरमा उनको बोल्ड स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् ।



    कट्रिनाले इन्स्टाग्राममा नयाँ तस्विर पोष्ट गरेकी छिन् जसमा उनी नीलो कलरको बिकिनी लगाएकी देखिन्छिन् । उनले बिकिनीमा पारदर्शी शर्ट लगाएकी छिन् । क्यामेराको अगाडि बोल्ड पोज दिएर फ्यानको मुटुको धड्कन बढाएकी उनको तस्बिरलाई निकै लाईक र शेयर मिलेको छ ।



    तस्बिर सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छन्, ‘सीज द डे । यी तस्विरलाई १ घण्टामा १० लाखभन्दा बढी लाइक प्राप्त भएका छन् । फ्यानहरू कमेन्ट सेक्शनमा उनको प्रशंसा गर्न थाकेका छैनन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार