Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विक्की र कट्रिनालाई ज्यान मार्ने धम्की

    विक्की र कट्रिनालाई ज्यान मार्ने धम्की

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 912
    SHARES

    एजेन्सी । बलिउड अभिनेता कौशल र कट्रिना कैफलेलाई ज्यान मार्ने धम्की आएको छ । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् ।

    विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएको बताएका हुन् ।



    उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टमा यी व्यक्तिको नाम आदित्य राजपूत बताइएको छ ।



    यद्यपि, न उजुरीमा न प्रहरीले यो नाम पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार