Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कट्रिना र विक्कीले गरे विवाह, हेर्नुहोस् रोमाण्टिक तस्वीरहरु

    कट्रिना र विक्कीले गरे विवाह, हेर्नुहोस् रोमाण्टिक तस्वीरहरु

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफले आज अभिनेता विक्की कौशलसँग विवाह गरेकी छिन्। मिडियाबाट टाढा राखिएको विवाह धुमधामसँग भएको छ।

    हाल विवहाका तस्वीरहरु सार्वजनिक भएका छन्। कट्रिना र विक्की एकअर्काको साथमा निकै खुशी देखिन्छन्।



    कट्रिना र विक्कीको विवहा राजस्थानमा भएको हो। विवाहबारे अन्तिम समयसम्म पनि कट्रिना र विक्कीले मुख खोलेका थिएनन्।



    अब केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्। बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार