Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न गएका तारा बरालसहितका तीन महिला पक्राउ

    बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न गएका तारा बरालसहितका तीन महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 984
    SHARES

    काठमाडौं । नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन्।

    प्रहरीले तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको हो।



    मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन्।



    आन्दोलनरत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार