Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वएआईजी चन्द र तारा बरालबीच बिहे गर्ने सहमति, अघि बढाए कानुनी प्रक्रिया !

    पूर्वएआईजी चन्द र तारा बरालबीच बिहे गर्ने सहमति, अघि बढाए कानुनी प्रक्रिया !

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 12.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।

    उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।



    उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत सार्वजनिक भएको छ ।



    पूर्वएआइजी चन्द डिर्भोसी हुन् भने बराल एकल महिला रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार