Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बेडरुममा प्रेमीसँग लिपलकमा मस्त आलिया, जान्ह्वी कपुरले दिइन् यस्तो प्रतिक्रिया

    बेडरुममा प्रेमीसँग लिपलकमा मस्त आलिया, जान्ह्वी कपुरले दिइन् यस्तो प्रतिक्रिया

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी । बलिउड निर्देशक अनुराग काश्यपकी छोरी आलिया काश्यप प्रेमका कारण निरन्तर चर्चामा छिन्। आलियाको प्रेमीसँगका रोमान्टिक तस्वीरहरु इन्टरनेटमा छाइरहन्छन्।

    आलियाले फेरि एकपटक आफ्ना प्रेमी शेन ग्रेगोयरसँगको रोमान्टिक तस्वीर सार्वजनिक गरेर इन्टरनेट तताएकी छिन्। हाल उनी प्रेमीसँग बीकानेरमा छुट्टी मनाइरहेकी छिन्।





    हालै उनले शेयर गरेको तस्वीरमा उनीहरु हातमा ड्रिङ्क लिएर एकअर्काको आँखाले मायालु नजरले हेरिरहेको जस्तो देखिएका छन्। दुबै जनाको अगाडि ब्रेकफास्ट पनि राखिएको छ।

    त्यस्तै अर्को फोटोमा दुई जना बेडरुममा एकअर्कालाई लिपलक गर्दै गरेका छन्। उनीहरुको तस्वीरमा अभिनेत्री जान्ह्वी कपुरले प्रतिक्रिया जनाएकी छिन्। उनले हाँसोमजाक गर्दै लेखेकी छिन्, ‘मेडिटेट।’

    आलिया र शेनको भेट एक डेटिङ एपबाट भएको थियो। उनीहरु प्रेमका कारण निकै चर्चामा रहँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार