Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेक्सिकोको चिपासमा दुई भ्यान एकआपसमा ठोक्किँदा १२ जनाको ज्यान गयो, ३ घाइते

    मेक्सिकोको चिपासमा दुई भ्यान एकआपसमा ठोक्किँदा १२ जनाको ज्यान गयो, ३ घाइते

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ ।

    मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।



    त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ ।



    ती दुई भ्यान आपसमा ठोक्किन पुग्दा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार