Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङबाट ४५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    दाङबाट ४५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.6K
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ४५ ग्राम लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारतको बहाराइच तहसिल नानपारा घर भएका २८ वर्षीय नाइम रहेका छन्।



    प्रहरीका अनुसार नाइमलाई सोमबार साँझ लमही नगरपालिका– ९ अमिलियाबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो।



    पक्राउ परेका नाइममाथि आवश्यक थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार