Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते

    दाङमा बस दुर्घटना हुँदा १७ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 426
    SHARES

    दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    लमही नगरपालिका–३ स्थित बनगाउँमा बुटवलबाट सुर्खेत जाँदै गरेको बस र तुलसीपुरबाट बुटवल आउदै गरेको बस एकापसमा ठोकिएर दुर्घटना भएको हो ।



    दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन । सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार